COVID-19 राहत तथा ब्याज अनुदान व्यवस्थापन प्रणालीमा यहाँहरुलाई स्वागत छ |

कोरोना भाईरसको नियन्त्रण गर्न गरीएको लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाब न्यूनीकरण गर्ने राहत तथा अनुदान प्रबाहलाई व्यवस्थित गर्नको लागि यस सफ्टवेयर प्रणालीको बिकास गरिएको छ |

यस प्रणाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश २ अन्तर्गतका निम्न कार्यालयहरुमा प्रयोग गरिन्छ |

  • कृषि ज्ञान केन्द्र

  • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

  • कृषि बिकास निर्देशनालय

  • पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय

  • भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय